प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा सरकारले ल्याउन लागेको संवैधानिक परिषदसम्बन्धी विधेयकका बारेमा छलफल भएको बताइएको छ । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद सम्बन्धी विवादास्पद अध्यादेश वा विधेयक नल्याउन आग्रह गरेको भेटमा सहभागी कांग्रेस नेता रमेश … Continue reading प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता